• गीत १३८ र प्रार्थना

  • परिचय (३ मि. वा कम)

बाइबलमा पाइने अनमोल धन

  • इस्राएल पुनर्स्थापित हुनेछ भन्ने सङ्‌केत”: (१० मि.)

    • यर्मि ३२:६-९, १५—यहोवाले यर्मियालाई जमिन किन्ने निर्देशन दिनुभयो; यो इस्राएललाई पुनर्स्थापित गराउने कुराको सङ्‌केत थियो (it-1-E पृ. १०५ अनु. २)

    • यर्मि ३२:१०-१२—यर्मियाले तमसुक बनाउन सबै कानुनी प्रक्रिया अपनाए (w०७ ४/१ पृ.११ अनु. ३)

    • यर्मि ३३:७, ८—यहोवाले कैदमा परेकाहरूलाई पापबाट “शुद्ध” पार्नेछु भनेर प्रतिज्ञा गर्नुभयो (jr-E पृ. १५२ अनु. २२-२३)

  • बहुमूल्य रत्न खोजौं: (८ मि.)

    • यर्मि ३३:१५—दाऊदको वंशको “टुसा” को हो? (jr-E पृ. १७३ अनु. १०)

    • यर्मि ३३:२३, २४—यहाँ बताइएको “दुई घराना” कुन कुन हुन्‌? (w०७ ४/१ पृ. ११ अनु. ४)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईंले यहोवाबारे के सिक्नुभयो?

    • यस हप्ताको बाइबल पढाइबाट तपाईंले अरू कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि. वा कम) यर्मि ३२:१-१२

प्रचार गर्ने सीप तिखारौं

  • यस महिनाको प्रस्तुति तयार पार्नुहोस्: (१५ मि.) “नमुना प्रस्तुति”-मा आधारित छलफल। पालैसित भिडियो देखाउनुहोस् र त्यसका मुख्य बुँदाहरू छलफल गर्नुहोस्। सुखी परिवार—तर कसरी?-को परिचय भिडियो देखाएर पुस्तिका प्रस्तुत गर्न सबैलाई प्रोत्साहन दिनुहोस्।

ख्रीष्टियन जीवन