सीधै सामग्रीमा जाने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

जीवन र प्रचारकार्य अभ्यास पुस्तिका  |  मे २०१६

मे ९-१५

भजन १-१०

मे ९-१५
  • गीत ९९ र प्रार्थना

  • परिचय (३ मि. वा कम)

बाइबलमा पाइने अनमोल धन

  • येशूको आदर गर्नु नै यहोवासित शान्ति कायम गर्नु हो”: (१० मि.)

    • [भजनको परिचय भिडियो देखाउनुहोस्।]

    • भज २:१-३—राष्ट्रहरू यहोवा र येशूको विरुद्ध उठ्‌नेछन्‌ भनेर भविष्यवाणी गरिएको थियो (w०४ ७/१५ पृ. १६ अनु. ४-८; it-1-E पृ. ५०७; it-2-E पृ. ३८६ अनु. ३)

    • भज २:८-१२—यहोवाले नियुक्त गर्नुभएको राजाको आदर गर्नेहरूले मात्र जीवन पाउनेछन्‌ (w०४ ८/१ पृ. ५ अनु. २-३)

  • बहुमूल्य रत्न खोजौं: (८ मि.)

    • भज २:७—यहोवाको “उर्दी” के हो? (w०६ ६/१ पृ. ३ अनु. ६)

    • भज ३:२सेला भनेको के हो? (w०६ ६/१ पृ. ३ अनु. ९)

    • यस हप्ताको बाइबल पढाइबाट मैले यहोवाबारे के सिकें?

    • यस हप्ताको बाइबल पढाइमा सिकेको कुनचाहिं बुँदा प्रचारकार्यमा लागू गर्न चाहन्छु?

  • बाइबल पढाइ: (४ मि. वा कम) भज ८:१-९:१०

प्रचार गर्ने सीप तिखारौं

  • पहिलो भेट: (२ मि. वा कम) g१६.२ पृ. ८ को लेख। आफ्नो मोबाइल वा ट्‌याब्लेटबाट शास्त्रपद पढ्‌नुहोस्।

  • पुनःभेट: (४ मि. वा कम) g१६.२ पृ. ८ को लेख। नयाँ संसार अनुवाद प्रयोग गरेकोमा घरधनीले आपत्ति जनाउँछन्‌। त्यसपछि JW लाइब्रेरी-बाट अर्को बाइबल अनुवाद देखाउनुहोस्।

  • बाइबल अध्ययन: (६ मि. वा कम) bh पृ. १२ अनु. १२-१३। विद्यार्थीलाई आफ्नो मोबाइल वा ट्‌याब्लेटमा JW लाइब्रेरी डाउनलोड गर्न प्रोत्साहन दिनुहोस्।

ख्रीष्टियन जीवन