अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका मे २०१६

नमुना प्रस्तुति

नमुना प्रस्तुति

ब्यूँझनुहोस्!

प्रश्न: थुप्रै मानिसहरू दुःखकष्ट किन भोग्नुपरेको होला भनेर बुझ्न चाहन्छन्‌। यस प्रश्नको जवाफ कहाँ पाइन्छ जस्तो लाग्छ?

बाइबल पद: उप ८:९

अन्तमा: यो पत्रिकामा जीवनका अरू महत्त्वपूर्ण प्रश्नहरूको जवाफ पनि दिइएको छ।

ब्यूँझनुहोस्!

प्रश्न: यो प्रश्न हेर्नुहोस् त। [पृष्ठ ८ मा भएको शीर्षक देखाउनुहोस्।] तपाईंलाई कस्तो लाग्छ?

बाइबल पद: हितो १३:२०

अन्तमा: यस लेखमा असल साथी बनाउने राम्रा-राम्रा तरिकाहरू दिइएको छ।

बाइबलले सिकाउँछ

प्रश्न: धेरैलाई यो संसार ईश्वरको हातमा छ जस्तो लाग्छ। तपाईंलाई चाहिं कस्तो लाग्छ?

बाइबल पद: १यू ५:१९

अन्तमा: यस विषयमा पवित्र शास्त्रले के भन्छ भनेर यो किताबमा चित्तबुझ्दो जवाफ दिइएको छ। साथै अरू विषयमा पनि जानकारी पाउन सक्नुहुन्छ।

मेरो प्रस्तुति

नमुना प्रस्तुति हेरेर आफ्नो प्रस्तुति बनाउनुहोस्।