अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

ट्‌याब्लेटबाट अध्ययन गर्दै एक दम्पती

हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका मे २०१६

नमुना प्रस्तुति

ब्यूँझनुहोस्! बाइबलले सिकाउँछ किताब प्रस्तुत गर्ने तरिकाहरू। यी उदाहरणहरू हेरेर आफ्नो प्रस्तुति तयार पार्नुहोस्।

बाइबलमा पाइने अनमोल धन

यहोवा हामीले अरूको लागि प्रार्थना गरेको चाहनुहुन्छ

परमेश्वरले अय्यूबलाई एलीपज, बिल्दद र सोपरको लागि प्रार्थना गरिदिन भन्नुभयो। अय्यूबले देखाएको विश्वास र धीरजको लागि तिनले कस्ता आशिष्‌हरू पाए? (अय्यूब ३८-४२)

ख्रीष्टियन जीवन

के तपाईं JW लाइब्रेरी चलाउँदै हुनुहुन्छ?

यो एप कसरी डाउनलोड गर्न सक्नुहुन्छ? मण्डलीका सभाहरूमा र प्रचारकार्यमा यो कसरी प्रयोग गर्न सकिन्छ?

बाइबलमा पाइने अनमोल धन

येशूको आदर गर्नु नै यहोवासित शान्ति कायम गर्नु हो

येशूको अख्तियारप्रति राष्ट्रहरूले कस्तो प्रतिक्रिया देखाएका छन्‌? हामीले किन परमेश्वरले अभिषेक गर्नुभएको राजा येशू ख्रीष्टको आदर गर्नुपर्छ? (भजन २)

बाइबलमा पाइने अनमोल धन

यहोवाको वासस्थानमा कसले बास गर्न पाउनेछ?

यहोवा परमेश्वरले साथीमा हेर्नुहुने गुणहरूबारे भजन अध्याय १५ मा पाउँछौं।

ख्रीष्टियन जीवन

JW लाइब्रेरी प्रयोग गर्ने तरिका

JW लाइब्रेरी एप व्यक्तिगत अध्ययनको लागि, सभामा अनि प्रचारकार्यमा कसरी प्रयोग गर्न सक्छौं?

बाइबलमा पाइने अनमोल धन

भविष्यवाणीहरूले मसीहबारे विस्तृत जानकारी दिन्छ

भजन अध्याय २२ मा भएका भविष्यवाणीहरू येशूमा कसरी पूरा भयो, पढ्‌नुहोस्।

बाइबलमा पाइने अनमोल धन

साहसी हुन यहोवासित मदत माग्नुहोस्

हामी कसरी दाऊदजस्तै साहसी हुन सक्छौं? (भजन २७)