अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका मार्च २०१६

मार्च ७-१३

एस्तर ६-१०

मार्च ७-१३
  • गीत १३१ र प्रार्थना

  • परिचय (३ मि. वा कम)

बाइबलमा पाइने अनमोल धन

  • एस्तरले निस्स्वार्थ भएर यहोवा र उहाँका मानिसहरूको लागि कदम चालिन्‌”: (१० मि.)

    • एस्त ८:३, ४—आफू सुरक्षित भए पनि एस्तरले अरूको लागि आफ्नो ज्यान जोखिममा पारिन्‌ (ia पृ. १४३ अनु. २४-२५)

    • एस्त ८:५—एस्तरले राजा अहासूरससित विचार पुऱ्याएर कुरा गरिन्‌ (w०६ ३/१ पृ. ६ अनु. ८)

    • एस्त ८:१७—थुप्रै मानिसले आफ्नो धर्म परिवर्तन गरे अनि यहूदी बने (w०६ ३/१ पृ. ६ अनु. ३)

  • बहुमूल्य रत्न खोजौं: (८ मि.)

    • एस्त ८:१, २—बिन्यामीनले ‘बेलुकी लूट बाँड्‌छ’ भनेर याकूबले आफ्नो मृत्युअघि गरेको भविष्यवाणी कसरी पूरा भयो? (ia पृ. १४२, पेटी)

    • एस्त ९:१०, १५, १६—यहूदीहरूसित लूटपाट गर्ने अधिकार थियो तैपनि किन तिनीहरूले त्यसो गरेनन्‌? (w०६ ३/१ पृ. ६ अनु. ४)

    • यस हप्ताको बाइबल पढाइबाट मैले यहोवाबारे के सिकें?

    • यस हप्ताको बाइबल पढाइमा सिकेको कुनचाहिं बुँदा प्रचारकार्यमा लागू गर्न चाहन्छु?

  • बाइबल पढाइ: एस्त ८:१-९ (४ मि. वा कम)

प्रचार गर्ने सीप तिखारौं

ख्रीष्टियन जीवन