अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका मार्च २०१६

मार्च २८–अप्रिल ३

अय्यूब ११-१५

मार्च २८–अप्रिल ३
  • गीत १११ र प्रार्थना

  • परिचय (३ मि. वा कम)

बाइबलमा पाइने अनमोल धन

  • अय्यूब पुनर्जीवनमा विश्वास गर्थे”: (१० मि.)

    • अय्यू १४:१, २—अय्यूबले मानिसको जीवन क्षणिक हुन्छ भने (w१५ ३/१ पृ. ३; w१० ६/१ पृ. ५ अनु. १; w०८ ४/१ पृ. ३ अनु. ३)

    • अय्यू १४:१३-१५क—यहोवाले आफ्नो ख्याल राख्नुहुन्छ भनेर अय्यूब विश्वस्त थिए (w१५-E ८/१ पृ. ५; w१४ १/१ पृ. ७ अनु. ४; w११ ७/१ पृ. १० अनु. २-४)

    • अय्यू १४:१५ख—यहोवाले वफादार उपासकहरूलाई महत्त्वपूर्ण ठान्नुहुन्छ (w१५-E ८/१ पृ. ७ अनु. ३; w१४ ६/१५ पृ. १४ अनु. १२; w११ ७/१ पृ. १० अनु ३-६)

  • बहुमूल्य रत्न खोजौं: (८ मि.)

    • अय्यू १२:१२—वृद्ध ख्रीष्टियनहरूले युवाहरूलाई किन मदत गर्न सक्छन्‌? (g९९ ९/८ पृ. ११, पेटी)

    • अय्यू १५:२७—एलीपजले अय्यूबको “गाला चिल्लो र भरिएको” छ भन्नुको मतलब के हो? (it-1-E पृ. ८०२ अनु. ४)

    • यस हप्ताको बाइबल पढाइबाट मैले यहोवाबारे के सिकें?

    • यस हप्ताको बाइबल पढाइमा सिकेको कुनचाहिं बुँदा प्रचारकार्यमा लागू गर्न चाहन्छु?

  • बाइबल पढाइ: अय्यू १४:१-२२ (४ मि. वा कम)

प्रचार गर्ने सीप तिखारौं

ख्रीष्टियन जीवन

  • गीत १३४

  • स्थानीय आवश्यकता: (५ मि.)

  • फिरौतीको बलिदानले पुनर्जीवन सम्भव तुल्यायो”: (१० मि.) छलफलका लागि केही प्रश्न सोध्दै भाषण दिनुहोस्। अन्तमा सन्‌ २०१४ को “परमेश्वरको राज्यलाई पहिलो स्थान दिइरहनुहोस्!” विषयक अधिवेशनमा देखाइएको भिडियो देखाउनुहोस्।

  • मण्डली बाइबल अध्ययन: ia अध्या. १२ अनु. १-१२ (३० मि.)

  • पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)

  • गीत ३३ र प्रार्थना