अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

जर्मनीमा स्मरणार्थ उत्सव मनाउँदै

हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका मार्च २०१६

नमुना प्रस्तुति

ब्यूँझनुहोस्! र २०१६ स्मरणार्थ उत्सवको निम्तोपर्ची प्रस्तुत गर्ने तरिकाहरू। यी उदाहरणहरू हेरेर आफ्नो प्रस्तुति तयार पार्नुहोस्।

बाइबलमा पाइने अनमोल धन

एस्तरले निस्स्वार्थ भएर यहोवा र उहाँका मानिसहरूको लागि कदम चालिन्‌

एस्तरले यहूदीहरूलाई जोगाउन आफ्नो ज्यान जोखिममा पारिन्‌। तिनले नयाँ उर्दी जारी गर्न मोर्दकैलाई मदत गरिन्‌। (एस्तर ६-१०)

प्रचार गर्ने सीप तिखारौं

प्रचारकार्यमा अझै उन्नति गर्ने—आफ्नो प्रस्तुति बनाउनुहोस्

प्रचार गर्ने यी तरिकाहरू हेरेर ब्यूँझनुहोस्! को आफ्नै प्रस्तुति बनाउनुहोस्।

ख्रीष्टियन जीवन

अतिथिलाई स्वागत गर्नुहोस्

नयाँ व्यक्तिहरू र निष्क्रियहरूलाई सजिलो महसुस गराउन यहोवाका साक्षीहरूले के गर्न सक्छन्‌?

बाइबलमा पाइने अनमोल धन

अय्यूब सत्यनिष्ठ रहे

अय्यूबले आफ्नो जीवनमा सबैभन्दा महत्त्वपूर्ण व्यक्ति यहोवा हुनुहुन्छ भनेर देखाए। (अय्यूब १-५)

बाइबलमा पाइने अनमोल धन

अय्यूब आफ्नो दुःख पोखाउँछन्‌

धेरै दुःख र निराशाले अय्यूबको सोचाइमा असर पऱ्यो। तर यहोवाप्रतिको तिनको प्रेम अलिकति पनि कम भएन। (अय्यूब ६-१०)

बाइबलमा पाइने अनमोल धन

अय्यूब पुनर्जीवनमा विश्वास गर्थे

रूखको ठुटामा नयाँ पालुवा पलाएजस्तै यहोवा पुनर्जीवित पार्न सक्नुहुन्छ भनेर अय्यूब विश्वास गर्थे। (अय्यूब ११-१५)

ख्रीष्टियन जीवन

फिरौतीको बलिदानले पुनर्जीवन सम्भव तुल्यायो

फिरौतीको बलिदानको प्रबन्धले पुनर्जीवन सम्भव तुल्याएको छ। त्यतिबेला अन्त्येष्टि कार्यक्रम होइन, पुनर्जीवित भएका मानिसहरूलाई स्वागत गर्ने कार्यक्रम हुनेछ।