सीधै सामग्रीमा जाने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका फेब्रुअरी २०१७

नमुना प्रस्तुति

नमुना प्रस्तुति

ब्यूँझनुहोस्!

प्रश्न: रिपोर्टले देखाएअनुसार आज भोलि धेरैजसो किशोरकिशोरीहरू डिप्रेशनको सिकार भएका छन्‌। तपाईंको विचारमा यो समस्या कसरी समाधान गर्न सकिन्छ होला?

अन्तमा: किशोरकिशोरीहरूले कसरी डिप्रेशनको सामना गर्न सक्छन्‌ अनि आमाबाबुले तिनीहरूलाई कसरी मदत गर्न सक्छन्‌, यो पत्रिकामा केही सुझावहरू दिइएको छ।

सत्य सिकाउनुहोस्

प्रश्न: वैवाहिक सम्बन्धलाई कसरी बलियो बनाउन सकिन्छ?

बाइबल पद: एफि ५:३३

सत्य: एकअर्कालाई प्रेम र आदर गरेमा वैवाहिक सम्बन्ध बलियो हुन्छ।

परिवार सुखी बनाउन के चाहिन्छ? (T-32)

प्रश्न: परिवार सुखी बनाउन के चाहिन्छ?

बाइबल पद: लूका ११:२८

अन्तमा: परिवारको सुरुवात गर्नुहुने यहोवा परमेश्वरको आज्ञा पालन गऱ्यौं भने हाम्रो परिवार सुखी हुन्छ।

मेरो प्रस्तुति

नमुना प्रस्तुति हेरेर आफ्नो प्रस्तुति बनाउनुहोस्।