अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

एक किशोरी कक्षामा सृष्टिको विषयमा निबन्ध प्रस्तुत गर्दै

हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका फेब्रुअरी २०१७

नमुना प्रस्तुति

ब्यूँझनुहोस्! नमुना प्रस्तुति र सत्य सिकाउनुहोस् अन्तर्गत वैवाहिक सम्बन्ध कसरी बलियो बनाउन सकिन्छ त्यसबारे छलफल गरिएको नमुना प्रस्तुति आफ्नो प्रस्तुति तयार पार्नुहोस्।

बाइबलमा पाइने अनमोल धन

यहोवाको आज्ञा पालन गर्दा आशिष्‌ पाइन्छ

यहोवाले मायालुपूर्वक हामीलाई जीवन बिताउने तरिका सिकाउनुहुन्छ।

बाइबलमा पाइने अनमोल धन

ख्रीष्टले हाम्रो लागि दुःख भोग्नुभयो

येशूको मृत्युले परमेश्वरको सेवकहरूको निष्ठामाथि सैतानले खडा गरेको प्रश्नको जवाफ दिइयो।

ख्रीष्टियन जीवन

छोराछोरीलाई सृष्टिकर्तामाथि अटल विश्वास राख्न मदत गर्नुहोस्

जीवनको सुरुवातबारे तपाईंको छोराछोरी के विश्वास गर्छन्‌? सृष्टिकर्तामाथि अटल विश्वास राख्न तिनीहरूलाई कसरी मदत गर्न सक्नुहुन्छ?

बाइबलमा पाइने अनमोल धन

‘यहोवाको ग्रहणयोग्य वर्षको घोषणा गर’

यहोवाको ग्रहणयोग्य वर्षको शाब्दिक अर्थ छ? प्रचारकार्यसित यो समयावधि कसरी सम्बन्धित छ?

ख्रीष्टियन जीवन

साँच्चै चासो भएकाहरूलाई मात्र साहित्य दिनुहोस्

यी साहित्यहरू छाप्न र विश्वभरिका मण्डलीहरूमा पठाउन धेरै नै खर्च र मेहनत लाग्छ। साँच्चै पढ्‌न चाहनेहरूलाई मात्र साहित्य दिनुहोस्।

बाइबलमा पाइने अनमोल धन

नयाँ आकाश र नयाँ पृथ्वी स्थापित हुँदा हामी औधी रमाउनेछौं

परमेश्वरले प्रतिज्ञा गर्नुभएको नयाँ आकाश र नयाँ पृथ्वीले हाम्रो लागि कस्तो अर्थ राख्छ?

ख्रीष्टियन जीवन

आशामा रमाउनुहोस्

परमेश्वरको वचनमा पाइने आशामा मनन गऱ्यौं भने त्यसले हामीलाई कठिन घडीमा निष्ठा कायम राख्न मदत गर्छ।