सीधै सामग्रीमा जाने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

जीवन र प्रचारकार्य अभ्यास पुस्तिका  |  फेब्रुअरी २०१६

 ख्रीष्टियन जीवन

उत्तम जीवन

उत्तम जीवन

यहोवाको सङ्‌गठनमा युवाहरूको लागि थुप्रै सुअवसर छन्‌। उत्तम जीवन भिडियो हेर्नुहोस्। क्याम्रनले युवावस्थामै कस्तो निर्णय गरिन्‌, हेर्नुहोस्। त्यसपछि तल दिइएका प्रश्नहरूको जवाफ दिनुहोस्। (jw.org/ne को बाइबलको शिक्षा>किशोरकिशोरी अन्तर्गत हेर्नुहोस्।)

  • क्याम्रनको लागि सबैभन्दा महत्त्वपूर्ण कुरा के हो?

  • तिनले यहोवाको सेवामा अझ धेरै गर्ने निर्णय कहिले र कसरी गरिन्‌?

  • आवश्यकता धेरै भएको ठाउँमा सेवा गर्न के-कस्तो तयारी गरिन्‌?

  • टाढाको इलाकामा सेवा गर्दा क्याम्रनले कस्ता चुनौतीहरूको सामना गरिन्‌?

  • नयाँ ठाउँमा गएर यहोवाको सेवा गर्दा के-कस्ता फाइदाहरू हुन्छन्‌?

  • क्याम्रनले कस्ता आशिष्‌हरू पाइन्‌?

  • यहोवाको सेवा गर्नु नै उत्तम जीवन हो, किन?

  • यहोवाको सङ्‌गठनमा युवाहरूको लागि कस्ता सुअवसरहरू छन्‌?