अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका फेब्रुअरी २०१६

फेब्रुअरी १५-२१

नहेम्याह ९-११

फेब्रुअरी १५-२१
  • गीत ८४ र प्रार्थना

  • परिचय (३ मि. वा कम)

बाइबलमा पाइने अनमोल धन

  • वफादार उपासकहरू यहोवाको प्रबन्धअनुसार चल्छन्‌”: (१० मि.)

    • नहे १०:२८-३०—तिनीहरू ‘विदेशी मानिसहरूसित’ विवाह नगर्न राजी भए (w९८ १०/१५ पृ. २१ अनु. ११)

    • नहे १०:३२-३९—तिनीहरूले साँचो उपासनालाई विभिन्न तरिकामा समर्थन गर्न सङ्‌कल्प गरे (w९८ १०/१५ पृ. २१ अनु. ११-१२)

    • नहे ११:१, २—तिनीहरूले राजीखुसीले यहोवाको प्रबन्धको समर्थन गरे (w०६ २/१ पृ. ११ अनु. ६; w९८ १०/१५ पृ. २२ अनु. १३)

  • बहुमूल्य रत्न खोजौं: (८ मि.)

    • नहे ९:१९-२१—आफ्ना जनहरूको आवश्यकता पूरा गर्नुहुन्छ भनेर यहोवाले कसरी देखाउनुभएको छ? (w१३ ९/१५ पृ. ९ अनु. ९-१०)

    • नहे ९:६-३८—प्रार्थना गर्ने सन्दर्भमा लेवीहरूबाट के सिक्न सक्छौं? (w१३ १०/१५ पृ. २२-२३ अनु. ६-७)

    • यस हप्ताको बाइबल पढाइबाट मैले यहोवाबारे के सिकें?

    • यस हप्ताको बाइबल पढाइमा सिकेको कुनचाहिं बुँदा प्रचारकार्यमा लागू गर्न चाहन्छु?

  • बाइबल पढाइ: नहे ११:१५-३६ (४ मि. वा कम)

प्रचार गर्ने सीप तिखारौं

ख्रीष्टियन जीवन

  • गीत १९

  • उत्तम जीवन”: (१५ मि.) छलफलका लागि केही प्रश्न सोध्दै भाषण दिनुहोस्। सुरुमा भिडियो देखाउनुहोस्। त्यसपछि भिडियोसित सम्बन्धित प्रश्नहरू सोध्नुहोस्। एक जना विवाहित वा अविवाहित प्रकाशकको छोटो अन्तरवार्ता लिनुहोस्, जसले यहोवाको सेवामा अझ धेरै गर्न केही वर्ष अविवाहित रहेको हुनुपर्छ। (१को ७:३५) तिनले के-कस्ता आशिष्‌ पाए, सोध्नुहोस्।

  • मण्डली बाइबल अध्ययन: ia अध्या. ९ अनु. १-१३ (३० मि.)

  • पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)

  • गीत ७६ र प्रार्थना