सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

यहोवाका साक्षीहरू

भाषा रोज्ने नेपाली

जर्जियामा सुखी परिवार पुस्तिका प्रस्तुत गर्दै

जीवन र प्रचारकार्य अभ्यास पुस्तिका नोभेम्बर २०१७

नमुना प्रस्तुति

प्रहरीधरहरा र परमेश्‍वरको नामबारे सत्य सिकाउनुहोस्‌-को लागि नमुना प्रस्तुति। आफ्नो प्रस्तुति तयार पार्नुहोस्‌।

बाइबलमा पाइने अनमोल धन

‘यहोवाको खोजी गर, तिमीहरू बाँच्नेछौ’

यहोवाको खोजी गर्नुको अर्थ के हो? इस्राएलीहरूले यहोवाको खोजी गर्न चुकेको विवरणबाट हामी के सिक्न सक्छौं?

ख्रीष्टियन जीवन

प्रचारकार्यमा अझै उन्‍नति गर्ने—पुनःभेट

प्रभावकारी तरिकामा पुनःभेट कसरी गर्न सकिन्छ? चासो जगाइ राख्नुहोस्‌, हरेक भेटको लागि विषय तयार पार्नुहोस्‌ अनि आफ्नो मुख्य उद्देश्‍य मनमा राख्नुहोस्‌।

बाइबलमा पाइने अनमोल धन

आफूले गरेको गल्तीबाट पाठ सिक्नुहोस्‌

हामीले गल्ती गर्दा यहोवाले हामीलाई त्याग्नुहुन्‍न भनेर योनाको विवरणबाट सिक्न सक्छौं। तर हामीले आफ्नो गल्तीबाट पाठ सिकेको यहोवा चाहनुहुन्छ।

ख्रीष्टियन जीवन

योनाको किताबबाट सिक्न सकिने पाठ

योनाको अनुभवबारे मनन गर्दा हामी निराशाको सामना गर्न सक्छौं, प्रचारकार्यप्रति भएको नकारात्मक मनोवृत्ति सच्याउन सक्छौं अनि प्रार्थनाद्वारा सान्त्वना पाउन सक्छौं।

बाइबलमा पाइने अनमोल धन

यहोवा हामीबाट के चाहनुहुन्छ?

हामीले गर्ने उपासना र आध्यात्मिक दाजुभाइ दिदीबहिनीलाई गर्ने व्यवहार बीच कस्तो सम्बन्ध छ?

बाइबलमा पाइने अनमोल धन

आध्यात्मिक तवरमा सक्रिय र जागा रहनुहोस्‌

बेबिलोनीहरूको लागि यहूदालाई विनाश गर्ने कुरा असम्भव जस्तो देखिन्थ्यो। तर त्यो भविष्यवाणी अवश्‍य पूरा हुनेथियो त्यसैले हबकूकले यहोवाको बाटो हेरिरहनु पर्थ्यो।

ख्रीष्टियन जीवन

परिस्थिति परिवर्तन हुँदा आध्यात्मिक तवरमा सक्रिय र जागा रहनुहोस्‌

परिस्थिति परिवर्तन हुँदा हाम्रो उपासना भंग हुने अनि यहोवा परमेश्‍वरसितको सम्बन्ध सेलाउन सक्ने भएकोले हामीलाई आध्यात्मिक तवरमा सक्रिय र जागा रहन केले मदत गर्न सक्छ?