सीधै सामग्रीमा जाने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

जीवन र प्रचारकार्य अभ्यास पुस्तिका  |  नोभेम्बर २०१६

नोभेम्बर २१-२७

उपदेशक ७-१२

नोभेम्बर २१-२७
  • गीत ४१ र प्रार्थना

  • परिचय (३ मि. वा कम)

बाइबलमा पाइने अनमोल धन

  • आफ्नो युवावस्थामा आफ्ना सृष्टिकर्ताको सम्झना गर”: (१० मि.)

    • उप १२:१—युवाहरूले आफ्नो शक्ति र समय परमेश्वरको सेवामा लगाउनुपर्छ (w१४ १/१५ पृ. १८ अनु. ३; पृ. २२ अनु. १)

    • उप १२:२-७—युवाहरूले वृद्धावस्थासँगै आउने “दुःखको समय” भोग्नु पर्दैन (w०८ ११/१ पृ. २२ अनु. २; w०६ ११/१ पृ. ११ अनु. ७)

    • उप १२:१३, १४—आफ्नो जीवन अर्थपूर्ण तरिकामा बिताउने सबैभन्दा उत्तम तरिका यहोवाको सेवा गर्नु हो (w११-E ११/१ पृ. २१ अनु. १-६)

  • बहुमूल्य रत्न खोजौं: (८ मि.)

    • उप १०:१—कसरी “थोरै मूर्खताले बुद्धिलाई बेकामको तुल्याइदिन्छ”? (w०६ ११/१ पृ. ११ अनु. ३)

    • उप ११:१—“विदेशसित अन्नको व्यापार गर्‌” भन्नुको अर्थ के हो? (w०६ ११/१ पृ. ११ अनु. ५)

    • यस हप्ताको बाइबल पढाइबाट मैले यहोवाबारे के सिकें?

    • यस हप्ताको बाइबल पढाइमा सिकेको कुनचाहिं बुँदा प्रचारकार्यमा लागू गर्न चाहन्छु?

  • बाइबल पढाइ: (४ मि. वा कम) उप १०:१२–११:१०

प्रचार गर्ने सीप तिखारौं

  • पहिलो भेट: (२ मि. वा कम) २ति ३:१-५—सत्य सिकाउनुहोस्।

  • पुनःभेट: (४ मि. वा कम) यशै ४४:२७–४५:२—सत्य सिकाउनुहोस्।

  • बाइबल अध्ययन: (६ मि. वा कम) bh पृ. २५-२६ अनु. १८-२०—विद्यार्थीलाई सभाको निम्तो दिनुहोस्।

ख्रीष्टियन जीवन