सीधै सामग्रीमा जाने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

जीवन र प्रचारकार्य अभ्यास पुस्तिका  |  नोभेम्बर २०१६

नोभेम्बर १४-२०

उपदेशक १-६

नोभेम्बर १४-२०
  • गीत ६६ र प्रार्थना

  • परिचय (३ मि. वा कम)

बाइबलमा पाइने अनमोल धन

  • आफ्नो सबै परिश्रमबाट आनन्द उठाउनुहोस्”: (१० मि.)

  • बहुमूल्य रत्न खोजौं: (८ मि.)

    • उप २:१०, ११—धनसम्पत्तिबारे सुलेमानले के थाह पाए? (w०८ ४/१ पृ. २७ अनु. ९-१०)

    • उप ३:१६, १७—संसारमा भइरहेका अन्यायलाई हामीले कसरी हेर्नुपर्छ? (w०६ ११/१ पृ. ९ अनु. ७)

    • यस हप्ताको बाइबल पढाइबाट मैले यहोवाबारे के सिकें?

    • यस हप्ताको बाइबल पढाइमा सिकेको कुनचाहिं बुँदा प्रचारकार्यमा लागू गर्न चाहन्छु?

  • बाइबल पढाइ: (४ मि. वा कम) उप १:१–१८

प्रचार गर्ने सीप तिखारौं

  • पहिलो भेट: (२ मि. वा कम) g१६.४ आवरण—JW.ORG कार्ड दिनुहोस्।

  • पुनःभेट: (४ मि. वा कम) g१६.४ आवरण—इलेक्ट्रोनिक साधनबाट बाइबल पदहरू पढ्‌नुहोस्।

  • बाइबल अध्ययन: (६ मि. वा कम) bh पृ. २२-२३ अनु. ११-१२—विद्यार्थीलाई सभाको निम्तो दिनुहोस्।

ख्रीष्टियन जीवन