अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका डिसेम्बर २०१६

डिसेम्बर २६—जनवरी १

यशैया १७-२३

डिसेम्बर २६—जनवरी १
  • गीत १२३ र प्रार्थना

  • परिचय (३ मि. वा कम)

बाइबलमा पाइने अनमोल धन

  • शक्तिको दुरुपयोग गर्दा अख्तियार नै गुमाउनुपर्ने हुन्छ”: (१० मि.)

    • यशै २२:१५, १६—शेब्नाले अख्तियारलाई आफ्नो स्वार्थको लागि चलाए (ip-1-E पृ. २३८ अनु. १६-१७)

    • यशै २२:१७-२२—यहोवाले शेब्नाको ठाउँमा एल्याकीमलाई नियुक्त गर्नुभयो (ip-1-E पृ. २३८-२३९ अनु. १७-१८)

    • यशै २२:२३-२५—शेब्नाको विवरणले हामीलाई एउटा महत्त्वपूर्ण पाठ सिकाउँछ (w०७ /१ पृ. ८ अनु. ६; ip-1-E पृ. २४०-२४१ अनु. १९-२०)

  • बहुमूल्य रत्न खोजौं: (८ मि.)

    • यशै २१:१—कुन इलाकालाई “समुद्र-किनारको उजाड-भूमि” भनिएको हो र किन? (w०६ १२/१ पृ. १५ अनु. २)

    • यशै २३:१७, १८—टायरको व्यापारको ज्याला किन ‘यहोवाको निम्ति अलग’ गरियो? (ip-1-E पृ. २५३-२५४ अनु. २२-२४)

    • यस हप्ताको बाइबल पढाइबाट मैले यहोवाबारे के सिकें?

    • यस हप्ताको बाइबल पढाइमा सिकेको कुनचाहिं बुँदा प्रचारकार्यमा लागू गर्न चाहन्छु?

  • बाइबल पढाइ: (४ मि. वा कम) यशै १७:१-१४

प्रचार गर्ने सीप तिखारौं

  • पहिलो भेट: (२ मि. वा कम) bh—किताबको परिचय दिन बाइबल किन पढ्‌नुपर्छ? भिडियो प्रयोग गर्नुहोस्। (नोट: प्रदर्शनमा भिडियो नदेखाउनुहोस्।)

  • पुनःभेट: (४ मि. वा कम) bh—ढोकैमा बाइबल अध्ययन सुरु गर्नुहोस् र अर्को भेटको लागि बाटो तयार पार्नुहोस्।

  • बाइबल अध्ययन: (६ मि. वा कम) lv पृ. १६९ अनु. १०-११—कसरी विद्यार्थीको मन छुन सकिन्छ, देखाउनुहोस्।

ख्रीष्टियन जीवन

  • गीत ४४

  • के तपाईं ‘जागा रहनुहुनेछ’? (८ मि.) मार्च १५, २०१५, प्रहरीधरहरा, पृष्ठ १२-१६ मा आधारित एल्डरद्वारा भाषण। यशैयाले दर्शनमा देखेको पहरेदार र येशूको दृष्टान्तको पाँच कन्याजस्तै जागा रहन सबैलाई प्रोत्साहन दिनुहोस्।—यशै २१:८; मत्ती २५:१-१३.

  • सङ्‌गठनको उपलब्धि: (७ मि.) डिसेम्बर महिनाको लागि सङ्‌गठनको उपलब्धि भिडियो देखाउनुहोस्।

  • मण्डली बाइबल अध्ययन: (३० मि.) kr अध्या. ६ अनु. १-७, पृ. ५८-५९

  • पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)

  • गीत १४१ र प्रार्थना