सीधै सामग्रीमा जाने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

जीवन र प्रचारकार्य अभ्यास पुस्तिका  |  डिसेम्बर २०१६

नमुना प्रस्तुति

नमुना प्रस्तुति

परिवार सुखी बनाउन के चाहिन्छ?

प्रश्न: हामी सबै जना आफ्नो परिवार सुखी होओस् भन्ने चाहन्छौं। त्यसको लागि के गर्नुपर्ला?

बाइबल पद: कल ३:२०

अन्तमा: यस पर्चामा बाइबलबाट लिइएका केही सुझावहरू पाइन्छ जसले परिवार सुखी बनाउन मदत गर्छ।

सत्य सिकाउनुहोस्

प्रश्न: हामीले भोगिरहेको दुःखकष्ट ईश्वरले गर्दा भएको हो वा अरू केही कारणले?

बाइबल पद: अय्यू ३४:१०

सत्य: हामीले भोगिरहेको दुःखकष्ट ईश्वरले गर्दा भएको होइन। बरु सैतान, गलत छनौट गर्ने मानिसहरू अनि कहिलेकाहीं गलत समयमा गलत ठाउँमा पुगेकोले दुःखकष्ट भोग्छौं। यस्तो अवस्थामा ईश्वरले हामीलाई सम्हाल्नुहुन्छ। उहाँ हाम्रो ख्याल राख्नुहुन्छ।

बाइबल किन पढ्‌नुपर्छ? (भिडियो)

प्रश्न: तपाईंको विचारमा के यो संसार ईश्वरको हातमा छ? [जवाफ दिने मौका दिनुहोस्।] बाइबलको जवाफले तपाईंलाई छक्कै पार्नेछ। यसबारे यो छोटो भिडियोमा बताइएको छ। [भिडियो देखाउनुहोस्।]

अन्तमा: यस किताबको अध्याय ११ मा ईश्वरले किन दुःखकष्ट हटाउनुभएको छैन र उहाँले कस्तो उद्देश्य राख्नुभएको छ भनेर बताइएको छ। [बाइबलले सिकाउँछ वा सिकाउँछ किताब दिनुहोस्।]

मेरो प्रस्तुति

नमुना प्रस्तुति हेरेर आफ्नो प्रस्तुति बनाउनुहोस्।