सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

यहोवाका साक्षीहरू

भाषा रोज्ने नेपाली

समय निकालेर बाइबल अध्ययन र मनन गर्दै

जीवन र प्रचारकार्य अभ्यास पुस्तिका जून २०१७

नमुना प्रस्तुति

ब्यूँझनुहोस्! र हाम्रो अनमोल जीवनको कदर गर्ने सन्दर्भमा सत्य सिकाउने नमुना प्रस्तुति। आफ्नो प्रस्तुति तयार पार्नुहोस्।

बाइबलमा पाइने अनमोल धन

यहोवाको प्रत्येक वचन पूरा हुन्छ

बेबिलोनको हार र विनाशबारे यर्मियाको भविष्यवाणीको एक-एक विवरण पूरा भयो।

ख्रीष्टियन जीवन

यहोवाको प्रतिज्ञामा तपाईंको विश्वास कत्तिको बलियो छ?

यहोवाले गर्नुभएको प्रतिज्ञा एउटा पनि विफल भएको छैन भनी यहोशूले बताए। परमेश्वरको प्रतिज्ञामा हामी कसरी विश्वास बलियो बनाउन सक्छौं?

बाइबलमा पाइने अनमोल धन

पर्खने मनोवृत्तिले सहनशील हुन मदत गर्छ

कठिन अवस्थाको बाबजुद सकारात्मक मनोवृत्ति राख्न र सहनशील हुन यर्मियालाई कुन कुराले मदत गऱ्यो? भविष्यमा आउन सक्ने चुनौती सामना गर्न म कस्तो तयारी गर्न सक्छु?

बाइबलमा पाइने अनमोल धन

परमेश्वरको सन्देश सुनाउन इजकिएल रमाए

इजकिएलको दर्शनमा यहोवाले तिनलाई बेरुवा पुस्तक दिनुभयो र त्यसलाई खाऊ भन्नुभयो। यसले कस्तो अर्थ राख्थ्यो?

ख्रीष्टियन जीवन

प्रचारकार्यमा-रमाउनुहोस्

राज्यको सुसमाचार सुनाउने काम कहिलेकाहीं गाह्रो लाग्न सक्छ तर हामीले आनन्दित भई सेवा गरेको परमेश्वर चाहनुहुन्छ। प्रचार गर्ने जिम्मेवारी पूरा गर्दा हामी कसरी आनन्दित हुन सक्छौं?

बाइबलमा पाइने अनमोल धन

के तपाईंलाई बचाउको चिन्ह लगाइनेछ?

इजकिएलले देखेको दर्शनको पहिलो पूर्ति यरूशलेम विनाश हुँदा पूरा भयो। आधुनिक समयमा यसको पूर्तिले हामीलाई कसरी असर गर्छ?

ख्रीष्टियन जीवन

यहोवाले तोक्नुभएको नैतिक स्तरको समर्थन गर्नुहोस्

यहोवाले तोक्नुभएको नैतिक स्तरलाई हामीले साहसी भई समर्थन गर्नुपर्छ। कसरी गर्न सक्छौं? अनि यसो गर्नु किन महत्त्वपूर्ण छ?