सीधै सामग्रीमा जाने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

जीवन र प्रचारकार्य अभ्यास पुस्तिका  |  जून २०१६

 ख्रीष्टियन जीवन

परमेश्वरको राज्यले १०० वर्ष पार गऱ्यो

परमेश्वरको राज्यले १०० वर्ष पार गऱ्यो

परमेश्वरको राज्यको नागरिक हुन चाहनेहरूले त्यस राज्यबारे र त्यसले आजसम्म के-कस्ता कामहरू गर्दै आएको छ भन्नेबारे राम्रोसँग सिक्नुपर्छ। किन? यस्तो शिक्षाले परमेश्वरको राज्यले शासन गर्दै छ भन्ने कुरामा उनीहरूको विश्वास अझ बलियो बनाउँछ। साथै उनीहरूलाई परमेश्वरको राज्यको सुसमाचार जोडतोडले प्रचार गर्न उत्प्रेरित गर्छ। (भज ४५:१; ४९:३) परमेश्वरको राज्यले १०० वर्ष पार गऱ्यो भिडियो हेर्दा यी प्रश्नहरूको जवाफ पत्ता लगाउनुहोस्:

  1. १. सृष्टिसम्बन्धी फोटो-चलचित्र (अङ्‌ग्रेजी) हेर्नेहरूले कस्तो लाभ उठाए?

  2. २. मानिसहरूलाई सुसमाचार सुनाउन रेडियोको प्रयोग कसरी गरियो?

  3. ३. सुसमाचार प्रचार गर्न अरू के-कस्ता तरिका अपनाइए र यसको परिणाम कस्तो भयो?

  4. ४. प्रचार गर्ने तरिकामा कस्तो उन्नति हुँदै गयो?

  5. ५. गिलियड स्कुलका विद्यार्थीहरूलाई कस्तो तालिम दिइयो?

  6. ६. यहोवाका सेवकहरूले अधिवेशनहरूबाट कसरी यहोवाको शिक्षा पाइरहेका छन्‌?

  7. ७. परमेश्वरको राज्यले शासन गर्दै छ भनेर तपाईं किन ढुक्क हुनुहुन्छ?

  8. ८. हामी कसरी परमेश्वरको राज्यलाई समर्थन गर्न सक्छौं?