सीधै सामग्रीमा जाने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका जून २०१६

 बाइबलमा पाइने अनमोल धन | भजन ३८-४४

यहोवाले बिरामीहरूलाई सम्हाल्नुहुनेछ

यहोवाले बिरामीहरूलाई सम्हाल्नुहुनेछ

जस्तोसुकै दुःख भोग्नुपरे पनि यहोवाले मदत गर्नुहुनेछ भनेर उहाँका वफादार सेवकहरू ढुक्क हुन सक्छन्‌

४१:१-४

  • दाऊद सिकिस्त बिरामी परे

  • दाऊदले निर्धा अर्थात्‌ दीनदुःखीहरूको ख्याल राखे

  • यहोवाले चमत्कार गरेर आफूलाई निको पारेको दाऊदले आशा गरेनन्‌। बरु तिनी यहोवाले दिनुहुने सान्त्वना, बुद्धि र मदतमा भर परे

  • यहोवाको नजरमा दाऊद सत्यनिष्ठ थिए