सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

यहोवाका साक्षीहरू

भाषा रोज्ने नेपाली

इटालीमा घरघरको प्रचार गर्दै

जीवन र प्रचारकार्य अभ्यास पुस्तिका जुलाई २०१७

नमुना प्रस्तुति

प्रहरीधरहरा सत्य सिकाउनुहोस्-को लागि नमुना प्रस्तुति। आफ्नो प्रस्तुति तयार पार्नुहोस्।

बाइबलमा पाइने अनमोल धन

के तपाईंसित मासुको हृदय अर्थात्‌ परमेश्वरको डोऱ्याइ तुरुन्तै स्विकार्ने मन छ?

मनोरञ्जन, पहिरन तथा कोरीबाटी सम्बन्धी हाम्रो निर्णयमा कसरी हृदय मुछिएको छ? हामी कसरी परमेश्वरको डोऱ्याइ तुरुन्तै स्विकार्ने हृदय विकास गर्न सक्छौं?

बाइबलमा पाइने अनमोल धन

के तपाईं आफ्नो वचन पूरा गर्नुहुन्छ?

राजा सिदकियाहले दिएको वचन पूरा गरेनन्‌ त्यसबाट हामी कस्तो पाठ सिक्न सक्छौं?

बाइबलमा पाइने अनमोल धन

यहोवाले गल्तीको क्षमा गर्नुभएपछि के त्यसलाई बिर्सनुहुन्छ?

यहोवाले क्षमा गर्नुहुन्छ भन्ने कुराको प्रमाण दिने कस्ता उदाहरण बाइबलमा पाइन्छ? यहोवाले दाऊद, मनश्शे र पत्रुससित गर्नुभएको व्यवहारले उहाँ क्षमा गर्नुहुन्छ भन्ने कुरामा हामीलाई कसरी ढुक्क बनाउँछ?

ख्रीष्टियन जीवन

के तपाईं आफूलाई क्षमा गर्नुहुन्छ?

यहोवाले हामीले विगतमा गरेको गल्तीलाई क्षमा दिनुभए तापनि त्यसलाई बिर्सन हामीलाई गाह्रो हुन सक्छ। त्यस्तो बेला हामी के गर्न सक्छौं?

बाइबलमा पाइने अनमोल धन

शासन गर्ने अधिकार कानुनी हकवालाको हो

इजकिएलले गरेको भविष्यवाणी कसरी येशूमा पूरा भयो? यसले यहोवाबारे हामीलाई कस्तो कुरा सिकाउँछ?

ख्रीष्टियन जीवन

दैलोमा देखाउनुपर्ने राम्रो व्यवहार

दैलोमा उभिंदा हामीले थाह नै नपाउने गरी घरधनीले हामीलाई हेरिरहेका वा हाम्रो कुराकानी सुनिरहेका हुन सक्छन्‌। त्यसोभए दैलोमा उभिंदा हामी कसरी राम्रो व्यवहार देखाउन सक्छौं?

बाइबलमा पाइने अनमोल धन

टायर विरुद्ध गरिएको भविष्यवाणीले परमेश्वरको वचनमाथि हाम्रो विश्वास बलियो बनाउँछ

टायरको विनाश हुनेछ भनेर इजकिएलले गरेको भविष्यवाणीको विस्तृत पूर्ति भयो