सीधै सामग्रीमा जाने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

जीवन र प्रचारकार्य अभ्यास पुस्तिका  |  जुलाई २०१६

 ख्रीष्टियन जीवन

नियमित अग्रगामी सेवाको तालिका

नियमित अग्रगामी सेवाको तालिका

नियमित अग्रगामी सेवा गर्न राम्रो तालिका हुनुपर्छ। तपाईंले हप्तामा १८ घण्टा क्षेत्र सेवामा बिताउनुभयो भने तपाईं अग्रगामी सेवा गर्न सक्नुहुन्छ—अनि अझै खाली समय बाँकी रहन्छ! यो तालिका पछ्याउँदा बिरामीको कारण वा मौसम नराम्रो भएको कारण प्रचारकार्यमा बाधा पुग्दा पनि आत्तिनु पर्दैन। आंशिक-समय वा पूर्ण-समय काम गर्ने वा स्वास्थ्य समस्याको कारण प्रचारमा त्यति धेरै भाग लिन नसक्ने प्रकाशकहरूले तल दिइएको तालिकाबाट मदत पाउन सक्छन्‌। केही छाँटकाँट गरेमा परिवारको एक जनाले भए पनि आउँदो सेप्टेम्बरदेखि अग्रगामी सेवा गर्न सक्नुहुन्छ होला। यस विषयमा अर्को पारिवारिक उपासनामा छलफल गर्नुस् न, हुन्न?

म आंशिक-समय काम गर्छु

आइतबार

काम

सोमबार

काम

मङ्‌गलबार

काम

बुधबार

६ घण्टा

बिहीबार

६ घण्टा

शुक्रबार

४ घण्टा

शनिबार

२ घण्टा

म पूर्ण-समय काम गर्छु

आइतबार

२ घण्टा

सोमबार

२ घण्टा

मङ्‌गलबार

मध्यहप्ताको सभा

बुधबार

२ घण्टा

बिहीबार

२ घण्टा

शुक्रबार

६ घण्टा

शनिबार

४ घण्टा

मेरो स्वास्थ्य राम्रो छैन

आइतबार

आराम

सोमबार

३ घण्टा

मङ्‌गलबार

३ घण्टा

बुधबार

३ घण्टा

बिहीबार

३ घण्टा

शुक्रबार

३ घण्टा

शनिबार

३ घण्टा