सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

यहोवाका साक्षीहरू

भाषा रोज्ने नेपाली

जनवरी १-७

मत्ती १-३

जनवरी १-७
  • गीत १४ र प्रार्थना

  • परिचय (३ मि. वा कम)

बाइबलमा पाइने अनमोल धन

  • स्वर्गको राज्य नजिकै आएको छ”: (१० मि.)

    • [मत्तीको परिचय भिडियो देखाउनुहोस्‌।]

    • मत्ती ३:१, २—बप्तिस्मा गराउने यूहन्‍नाले स्वर्गको राज्यका भावी शासक चाँडै देखा पर्नुहुनेछ भनी घोषणा गरे (nwtsty-E अध्ययन नोट “प्रचार,” “राज्य,” “स्वर्गको राज्य,” “नजिकै आएको छ”)

    • मत्ती ३:४—बप्तिस्मा गराउने यूहन्‍नाले सरल जीवन बिताए, परमेश्‍वरको इच्छाअनुसार गर्न तिनी पूर्ण रूपमा समर्पित थिए (nwtsty-E मिडिया “बप्तिस्मा गराउने यूहन्‍नाको पहिरन र रुपरङ्‌ग,” “सलह,” “वनमह”)

  • बहुमूल्य रत्न खोजौं: (८ मि.)

    • मत्ती १:३—मत्तीले दिएको येशूको वंशावली विवरणमा पुरुषहरूको नामावली पाइन्छ; तर त्यसमा किन पाँच जना महिलाको नाम समावेश गरिएको हुन सक्छ? (nwtsty-E अध्ययन नोट “तामार”)

    • मत्ती ३:११—बप्तिस्मा गर्दा पानीमा पूरै डुब्नुपर्छ भनेर किन भन्‍न सक्छौं? (nwtsty-E अध्ययन नोट “बप्तिस्मा गराउँछु”)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईंले यहोवाबारे के सिक्नुभयो?

    • यस हप्ताको बाइबल पढाइबाट तपाईंले अरू कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि. वा कम) मत्ती १:१-१७

प्रचार गर्ने सीप तिखारौं

  • पहिलो भेट भिडियो: (४ मि.) भिडियो देखाउनुहोस्‌ र छलफल गर्नुहोस्‌।

  • पहिलो पुनःभेट: (३ मि. वा कम) नमुना कुराकानी हेर्नुहोस्‌।

  • बाइबल अध्ययन: (६ मि. वा कम) bh पृ. ३९-४० अनु. ६-७

ख्रीष्टियन जीवन

  • गीत ७२

  • वार्षिक सेवा रिपोर्ट: (१५ मि.) एल्डरद्वारा भाषण। वार्षिक सेवा रिपोर्टसम्बन्धी शाखा कार्यालयबाट प्राप्त पत्र पढ्‌नुहोस्‌। त्यसपछि गत सेवा वर्ष प्रचारकार्यमा प्रोत्साहनदायी अनुभव बटुलेका प्रकाशकहरूको अन्तरवार्ता लिनुहोस्‌। अन्तरवार्ताको लागि प्रकाशकहरू पहिल्यै छान्‍नुहोस्‌।

  • मण्डली बाइबल अध्ययन: (३० मि.) lv अध्याय २ अनु. १-११

  • पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)

  • गीत १३७ र प्रार्थना