बाइबलमा पाइने अनमोल धन | यशैया ४३-४६
यहोवाले गर्नुभएका सबै भविष्यवाणी पूरा हुन्छ
दृश्य
अक्षर
चित्र
बेबिलोनलाई पराजित गर्नुभन्दा लगभग २०० वर्ष अगाडि नै त्यसबारे यहोवाले यशैया मार्फत विस्तृत जानकारी दिनुभएको थियो।
४४:२७–४५:२
कोरेसले बेबिलोनलाई पराजित गर्ने थियो
सहरको मूल ढोकाहरू खुल्ला छोडिने थिए
सहरलाई सुरक्षा दिने मुख्य यूफ्रेटिस नदी ‘सुकाइने’ थियो