सीधै सामग्रीमा जाने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

जीवन र प्रचारकार्य अभ्यास पुस्तिका  |  जनवरी २०१७

जनवरी ३०—फेब्रुअरी ५

यशैया ४३-४६

जनवरी ३०—फेब्रुअरी ५
  • गीत ३३ र प्रार्थना

  • परिचय (३ मि. वा कम)

बाइबलमा पाइने अनमोल धन

  • यहोवाले गर्नुभएको सबै भविष्यवाणी पूरा हुन्छ”: (१० मि.)

    • यशै ४४:२६-२८—यरूशलेमको मन्दिर पुनःनिर्माण गरिनेछ र कोरेसले बेबिलोनमाथि विजयी हासिल गर्नेछ भनेर यहोवाले भविष्यवाणी गर्नुभयो (ip-2-E पृ. ७१-७२ अनु. २२-२३)

    • यशै ४५:१, २—बेबिलोनमाथि कसरी विजय हासिल गरिनेछ भनेर यहोवाले विस्तृत जानकारी दिनुभयो (ip-2-E पृ. ७७-७८ अनु. ४-६)

    • यशै ४५:३-६—बेबिलोनमाथि विजय हासिल गर्न कोरेसलाई प्रयोग गर्नुका कारणहरू यहोवाले बताउनुभयो (ip-2-E पृ. ७९-८० अनु. ८-१०)

  • बहुमूल्य रत्न खोजौं: (८ मि.)

    • यशै ४३:१०-१२—इस्राएलीहरूलाई किन यहोवाको साक्षी भन्न सकिन्थ्यो? (w१४ ११/१५ पृ. २१-२२ अनु. १४-१६)

    • यशै ४३:२५—यहोवाले हाम्रा अपराधहरू मेटिदिनुको मुख्य कारण के हो? (ip-2-E पृ. ६० अनु. २४)

    • यस हप्ताको बाइबल पढाइबाट मैले यहोवाबारे के सिकें?

    • यस हप्ताको बाइबल पढाइमा सिकेको कुनचाहिं बुँदा प्रचारकार्यमा लागू गर्न चाहन्छु?

  • बाइबल पढाइ: (४ मि. वा कम) यशै ४६:१-१३

प्रचार गर्ने सीप तिखारौं

  • पहिलो भेट: (२ मि. वा कम) pr—सहकर्मी वा स्कुलको साथीलाई अनौपचारिक साक्षी दिनुहोस्।

  • पुनःभेट: (४ मि. वा कम) pr—अर्को भेटको लागि बाटो तयार पार्नुहोस्।

  • बाइबल अध्ययन: (६ मि. वा कम) jl पाठ ४

ख्रीष्टियन जीवन