सीधै सामग्रीमा जाने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

जीवन र प्रचारकार्य अभ्यास पुस्तिका  |  जनवरी २०१७

जनवरी २३-२९

यशैया ३८-४२

जनवरी २३-२९
  • गीत ७८ र प्रार्थना

  • परिचय (३ मि. वा कम)

बाइबलमा पाइने अनमोल धन

  • ‘यहोवाले दुर्बलहरूलाई बल दिनुहुन्छ’: (१० मि.)

    • यशै ४०:२५, २६—यहोवा अथाह शक्तिको स्रोत हुनुहुन्छ (ip-1-E पृ. ४०९-४१० अनु. २३-२५)

    • यशै ४०:२७, २८—हामीमाथि आइपरेका कठिनाइ अनि अन्यायबारे यहोवालाई थाह छ (ip-1-E पृ. ४१३ अनु. २७)

    • यशै ४०:२९-३१—यहोवाले उहाँमाथि भरोसा गर्नेहरूलाई बल दिनुहुन्छ (ip-1-E पृ. ४१३-४१५ अनु. २९-३१)

  • बहुमूल्य रत्न खोजौं: (८ मि.)

    • यशै ३८:१७—यहोवाले कुन अर्थमा हाम्रा पापहरू आफ्नो पिठ्‌यूँपछि फाल्नुहुन्छ? (w०३ ७/१ पृ. १७ अनु. १७)

    • यशै ४२:३—यो भविष्यवाणी येशूमा कसरी पूरा भयो? (w१५ २/१५ पृ. ८ अनु. १३)

    • यस हप्ताको बाइबल पढाइबाट मैले यहोवाबारे के सिकें?

    • यस हप्ताको बाइबल पढाइमा सिकेको कुनचाहिं बुँदा प्रचारकार्यमा लागू गर्न चाहन्छु?

  • बाइबल पढाइ: (४ मि. वा कम) यशै ४०:६-१७

प्रचार गर्ने सीप तिखारौं

  • पहिलो भेट: (२ मि. वा कम) pr—पुनःभेटको लागि बाटो तयार पार्नुहोस्।

  • पुनःभेट: (४ मि. वा कम) pr—अर्को भेटको लागि बाटो तयार पार्नुहोस्।

  • बाइबल अध्ययन: (६ मि. वा कम) lv पृ. ४३-४४ अनु. ६-७—कसरी विद्यार्थीको मन छुन सकिन्छ, देखाउनुहोस्।

ख्रीष्टियन जीवन