अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

घानामा सुसमाचार सुनाउँदै

हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका जनवरी २०१७

नमुना प्रस्तुति

प्रहरीधरहरा नमुना प्रस्तुति र सत्य सिकाउनुहोस् अन्तर्गत अन्तिम दिनको चिन्हबारे बुझाउने नमुना प्रस्तुति। आफ्नो प्रस्तुति तयार पार्नुहोस्।

बाइबलमा पाइने अनमोल धन

यहोवाले आफ्ना जनहरूको हेरचाह गर्नुहुन्छ

उदार मनले पाहुनाको सत्कार गर्ने व्यक्तिले झैं यहोवाले प्रशस्त आध्यात्मिक भोजन दिनुहुन्छ

बाइबलमा पाइने अनमोल धन

“राजाले न्यायोचित राज्य गर्नेछन्‌”

राजा येशूले आफ्नो बगालको हेरचाह गर्न एल्डरहरूको प्रबन्ध गर्नुहुन्छ। तिनीहरूले बगाललाई आध्यात्मिक रूपमा डोऱ्याइ र स्फूर्ति दिएर ढुक्क महसुस गराउँछन्‌।

बाइबलमा पाइने अनमोल धन

हिजकियाहले आफ्नो विश्वासको इनाम पाए

अश्शूरीहरूले यहूदीहरूलाई निरुत्साहित पारेर युद्ध नलडीकनै यरूशलेमलाई कब्जा गर्ने कोसिस गरे तर यहोवाले तिनीहरूलाई जोगाउन स्वर्गदूत पठाउनुभयो।

ख्रीष्टियन जीवन

‘हे यहोवा, मैले तपाईंकै भरोसा गरेको छु’

चाहे अवस्था सजिलो होस् वा गाह्रो हामीले सधैं यहोवामा भरोसा गर्नुपर्छ। हिजकियाहले परमेश्वरमा भरोसा राखेको कुरा कसरी देखाए?

बाइबलमा पाइने अनमोल धन

यहोवाले दुर्बलहरूलाई बल दिनुहुन्छ

चीलको उदाहरणबाट परमेश्वरले दिनुहुने बलले नथाकीकन उहाँको सेवामा लागिरहन सक्छौं भन्ने कुरा बुझ्न मदत गर्छ।

ख्रीष्टियन जीवन

सतावट भोगिरहेका ख्रीष्टियनहरूको लागि प्रार्थना गर्न नबिर्सनुहोस्

सतावट भोगिरहेका हाम्रा ख्रीष्टियन दाजुभाइ दिदीबहिनीको लागि प्रार्थना गर्दा हामी कस्ता कुरा समावेश गर्न सक्छौं

बाइबलमा पाइने अनमोल धन

यहोवाले गर्नुभएका सबै भविष्यवाणी पूरा हुन्छ

यहोवा परमेश्वरले बेबिलोनलाई के हुनेछ भनेर २०० वर्षअघि नै यशैयामार्फत विस्तृत जानकारी दिनुभयो।