सीधै सामग्रीमा जाने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

जीवन र प्रचारकार्य अभ्यास पुस्तिका  |  जनवरी २०१६

 प्रचार गर्ने सीप तिखारौं

सुसमाचार पुस्तिका चलाएर कसरी बाइबल अध्ययन गराउन सक्छौं?

सुसमाचार पुस्तिका चलाएर कसरी बाइबल अध्ययन गराउन सक्छौं?
  1. मुख्य बुँदामा घरधनीको ध्यान खिच्न गाढा अक्षरमा लेखिएको प्रश्न पढ्नुहोस्।

  2. त्यसपछि अनुच्छेद पढ्नुहोस्।

  3. छड्के अक्षरमा दिइएको बाइबल पद पढ्नुहोस्। उक्त प्रश्नको जवाफ त्यस पदमा भेटाउन घरधनीलाई थप प्रश्न सोध्नुहोस्।

  4. उक्त प्रश्नको जवाफ अर्को अनुच्छेदमा पनि छ भने माथिको दोस्रो र तेस्रो बुँदाअनुसारै गर्नुहोस्। प्रश्नसित मिल्दोजुल्दो कुनै भिडियो हाम्रो वेबसाइटमा छ भने छलफलको दौडान देखाउनुहोस्।

  5. अन्तमा घरधनीले बुझे कि बुझेनन्‌ पक्का गर्न गाढा अक्षरमा छापिएको प्रश्न फेरि सोध्नुहोस्।