अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

मडागास्करमा बहिनीहरू सुसमाचार पुस्तिकाबाट प्रचार गर्दै

हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका जनवरी २०१६

नमुना प्रस्तुति

परमेश्वरबाट आएको सुसमाचार! ब्यूँझनुहोस्! प्रस्तुत गर्ने तरिकाहरू। यी उदाहरणहरू हेरेर आफ्नो प्रस्तुति तयार पार्नुहोस्।

बाइबलमा पाइने अनमोल धन

साँचो उपासनाको लागि कडा मेहनत गर्नुपर्छ

साँचो उपासना पुनर्स्थापना गर्न हिजकियाहले कस्तो जोस देखाए, कल्पना गर्नुहोस्। दोस्रो इतिहास २९-३० का विवरणहरू बुझ्न चित्र, नक्सा र समयतालिका प्रयोग गर्नुहोस्।

प्रचार गर्ने सीप तिखारौं

सुसमाचार पुस्तिका चलाएर कसरी बाइबल अध्ययन गराउन सक्छौं?

परमेश्वरबाट आएको सुसमाचार! पुस्तिका चलाएर बाइबल अध्ययन सञ्चालन गर्न पाँच कदम चाल्नुहोस्।

ख्रीष्टियन जीवन

उपासनास्थल निर्माण र मर्मतसम्भार गर्ने सुअवसर

उपासनास्थलमा गरिने पवित्र सेवाको लागि जोस र प्रेम कसरी देखाउन सक्छौं?

बहुमूल्य रत्न खोजौं

यहोवा साँचो पश्‍चात्ताप गरेको चाहनुहुन्छ

मनश्शेले साँचो पश्‍चात्ताप गरेकाले यहोवाले तिनलाई आशिष्‌ दिनुभयो। कैदमा पर्नुअघि र मुक्त भएपछि तिनको शासन कस्तो थियो, तुलना गर्नुहोस्। (२ इतिहास ३३-३६)

बाइबलमा पाइने अनमोल धन

यहोवा सधैं आफ्नो प्रतिज्ञा पूरा गर्नुहुन्छ

एज्रा १-५ का विवरणहरूको समयरेखा। विभिन्न गाह्रोसाह्रो परिस्थितिको सामना गर्नुपरे पनि इस्राएलीहरू बेबिलोनबाट फर्के, साँचो उपासना पुनर्स्थापना गरे अनि मन्दिर पुनर्निर्माण गरे

बाइबलमा पाइने अनमोल धन

यहोवालाई स्वेच्छाले सेवा गर्ने उपासकहरू मन पर्छ

एज्रा र तिनीसँगै यात्रा गरेकाहरूलाई बलियो विश्वास, साँचो उपासनाको लागि जोस अनि साहस चाहिन्थ्यो। तिनीहरूको यात्रा कस्तो भयो भनेर कल्पना गर्न चित्र र नक्सा प्रयोग गर्नुहोस्।

ख्रीष्टियन जीवन

प्रचारकार्यमा अझै उन्नति गर्ने—पुनःभेटको लागि बाटो तयार पार्नुहोस्

बाइबलको कुरामा चासो देखाएका व्यक्तिहरूलाई पुनःभेट गर्ने तीन प्रभावकारी तरिका।