अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका अप्रिल २०१६

अप्रिल ११-१७

अय्यूब २१-२७

अप्रिल ११-१७
  • गीत ८३ र प्रार्थना

  • परिचय (३ मि. वा कम)

बाइबलमा पाइने अनमोल धन

  • अय्यूबले गलत सोचाइ राखेनन्‌”: (१० मि.)

    • अय्यू २२:२-७—एलीपजले अनुमान र व्यक्तिगत विचारधारामा आधारित सल्लाह दिए (w०६ ४/१ पृ. ५ अनु. ७; w०५ ९/१५ पृ. २६-२७; w९५ २/१५ पृ. २७ अनु. ६)

    • अय्यू २५:४, ५—बिल्ददको सोचाइ गलत थियो (w०५ ९/१५ पृ. २६-२७)

    • अय्यू २७:५, ६—अरूले आफूलाई सत्यनिष्ठ छैन भनेर लगाएको आरोपको प्रभावमा अय्यूब परेनन्‌ (w०९ ८/१ पृ. १० अनु. ८; w०६ ४/१ पृ. ५ अनु. ९)

  • बहुमूल्य रत्न खोजौं: (८ मि.)

    • अय्यू २४:२—साँध-सीमानाको ढुङ्‌गा हटाउनु किन गम्भीर अपराध थियो? (it-1-E पृ. ३६०)

    • अय्यू २६:७—अय्यूबले पृथ्वीबारे भनेको कुरा किन उल्लेखनीय छ? (w१५-E ६/१ पृ. ५ अनु. ४; w११-E ७/१ पृ. २६ अनु. २-५; pr भाग ३ पृ. ११ अनु. ९-१२)

    • यस हप्ताको बाइबल पढाइबाट मैले यहोवाबारे के सिकें?

    • यस हप्ताको बाइबल पढाइमा सिकेको कुनचाहिं बुँदा प्रचारकार्यमा लागू गर्न चाहन्छु?

  • बाइबल पढाइ: अय्यू २७:१-२३ (४ मि. वा कम)

प्रचार गर्ने सीप तिखारौं

ख्रीष्टियन जीवन

  • गीत १२९

  • कसैले दादागिरी देखाउँदा के गर्ने?: (१५ मि.) छलफलका लागि केही प्रश्न सोध्दै भाषण दिनुहोस्। कसैले दादागिरी देखाउँदा के गर्ने? ह्वाइटबोर्ड एनिमेसन भिडियो jw.org/ne बाट देखाउनुहोस्। (बाइबलको शिक्षा > किशोरकिशोरी अन्तर्गत हेर्नुहोस्।) यी प्रश्नहरू छलफल गर्नुहोस्: कोही-कोही किन दादागिरीको सिकार हुन्छन्‌? दादागिरीका नराम्रा असरहरू के-के हुन्‌? दादागिरीको सिकार नहुन के गर्न सकिन्छ? यसको सामना कसरी गर्न सकिन्छ? कसैले दादागिरी देखायो भने यसबारे कसलाई भन्नुपर्छ? युवाहरू सोध्छन्‌ (अङ्‌ग्रेजी) किताब, खण्ड २, अध्याय १४ बारे बताउनुहोस्।

  • मण्डली बाइबल अध्ययन: ia अध्या. १३ अनु. १-१२ (३० मि.)

  • पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)

  • गीत २३ र प्रार्थना