सीधै सामग्रीमा जाने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका अगस्त २०१६

 बाइबलमा पाइने अनमोल धन | भजन १०६-१०९

‘यहोवालाई धन्यवाद चढाउनुहोस्’

‘यहोवालाई धन्यवाद चढाउनुहोस्’

इस्राएलीहरूले यहोवाले गर्नुभएका कामहरू किन छिट्टै बिर्से?

१०६:७, १३, १४

  • तिनीहरूले यहोवा र उहाँले तिनीहरू सामु राखिदिनुभएको अद्‌भुत आशामा नभई तत्काल पाइने सुखसुविधा र शारीरिक चाहनाहरूतिर ध्यान केन्द्रित गरे

तपाईं कसरी धन्यवादी मनोभाव देखाइरहन सक्नुहुन्छ?

१०६:१-५

  • तपाईंसित धन्यवादी हुनुपर्ने के-कस्ता कारण छन्‌, मनन गर्नुहोस्

  • भविष्यको आशाबारे मनन गर्नुहोस्

  • यहोवाबाट पाउनुभएका आशिष्‌हरूको लागि तोकेरै धन्यवाद दिनुहोस्