अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका अक्टोबर २०१६

 बाइबलमा पाइने अनमोल धन | हितोपदेश १७-२१

अरूसित शान्ति कायम गर्नुहोस्

अरूसित शान्ति कायम गर्नुहोस्

यहोवाका मानिसहरूबीचको शान्ति संयोगको कुरा मात्र होइन। मनमुटाव हुँदा भावनात्मक चोट लाग्न सक्छ तर परमेश्वरको वचनमा पाइने सल्लाहले त्यसलाई निको पार्छ।

समस्याहरू आउँदा वफादार ख्रीष्टियनहरू यी कुराहरू गरेर शान्ति कायम गर्छन्‌ . . .

१९:११

  • शान्त रहेर

१८:१३, १७

  • कुनै प्रतिक्रिया देखाउनुअघि सबै सत्यतथ्य बुझेर

१७:९

  • प्रेम देखाउँदै गल्तीको क्षमा दिएर