अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका अक्टोबर २०१६

अक्टोबर १०-१६

हितोपदेश ७-११

अक्टोबर १०-१६
  • गीत ३२ र प्रार्थना

  • परिचय (३ मि. वा कम)

बाइबलमा पाइने अनमोल धन

  • तेरो मन त्यसको चालतिर फस्न नदे”: (१० मि.)

    • हितो ७:६-१२—समझशक्ति नचलाउने व्यक्ति खतरामा पर्न सक्छ (w०० ११/१५ पृ. २९-३०)

    • हितो ७:१३-२३—सही निर्णय गर्न नसक्दा विपत्तिमा पर्न सक्छौं (w०० ११/१५ पृ. ३०-३१)

    • हितो ७:४, ५, २४-२७—बुद्धि र समझशक्तिले हाम्रो रक्षा गर्छ (w०० ११/१५ पृ. २९, ३१)

  • बहुमूल्य रत्न खोजौं: (८ मि.)

    • हितो ९:७-९—सल्लाह पाउँदा हामीले देखाउने प्रतिक्रियाले हामीबारे के बताउँछ? (w०१ ५/१५ पृ. २९-३०)

    • हितो १०:२२—अहिले हामीलाई आनन्दित बनाउने यहोवाका आशिष्‌हरू के-के हुन्‌? (w०६ ६/१ पृ. १४-१८ अनु. ३-१६)

    • यस हप्ताको बाइबल पढाइबाट मैले यहोवाबारे के सिकें?

    • यस हप्ताको बाइबल पढाइमा सिकेको कुनचाहिं बुँदा प्रचारकार्यमा लागू गर्न चाहन्छु?

  • बाइबल पढाइ: (४ मि. वा कम) हितो ८:२२–९:६

प्रचार गर्ने सीप तिखारौं

  • पहिलो भेट: (२ मि. वा कम) g१६.४ आवरण—घरधनीलाई सप्ताहन्तको सभाको निम्तो दिनुहोस्।

  • पुनःभेट: (४ मि. वा कम) g१६.४ आवरण—घरधनीलाई सप्ताहन्तको सभाको निम्तो दिनुहोस्।

  • बाइबल अध्ययन: (६ मि. वा कम) bh पृ. १७६ अनु. ५-६—विद्यार्थीलाई सभाको निम्तो दिनुहोस्।

ख्रीष्टियन जीवन

  • गीत ८३

  • तपाईंका साथीहरू के भन्छन्‌—मोबाइल फोन (हितो १०:१९): (१५ मि.) छलफलका लागि केही प्रश्न सोध्दै भाषण दिनुहोस्। सुरुमा तपाईंका साथीहरू के भन्छन्‌—मोबाइल फोन भन्ने भिडियो देखाउनुहोस् (भिडियोअन्तर्गत हाम्रो सभा र प्रचारकार्य)। भिडियो हेरेपछि jw.org/ne मा त्यससँगै भएको “मेसेज पठाउनेबारे मैले के थाह पाउनुपर्छ?” भन्ने लेख छलफल गर्नुहोस्। “मेसेज पठाउनेबारे केही सुझाव” भन्ने उपशीर्षक अन्तर्गतका बुँदाहरूलाई जोड दिनुहोस्।

  • मण्डली बाइबल अध्ययन: (३० मि.) kr अध्या. २ अनु. १३-२२

  • पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)

  • गीत १५२ र प्रार्थना

    नोट: नयाँ गीत गाउनुअघि एक चोटि धुन सुन्नुहोस्।