अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

यहोवाको स्तुतिगान गाऔं—नयाँ गीत

 गीत १५४

हामी सहिरहन्छौं!

हामी सहिरहन्छौं!

डाउनलोड:

(मत्ती २४:१३)

  1. १. सहन सक्छौं

    परीक्षा येशूले जस्तै।

    गरे भरोसा

    याहको वाचामा उनले।

    मानेनन्‌ हार कैल्यै।

    इनाममा ध्यान दिए।

    (कोरस)

    सहनु छ जरुरी,

    जोगाइ राखौं विश्वास।

    अन्तसम्म सहन

    दिन्छ मदत याहको मायाले।

  2. २. जीवन दुःख र

    आँसुले भरिएको छ।

    तर खुसी छौं,

    नयाँ संसार नजिकै छ।

    सङ्‌घर्ष गर्नेछौं,

    इनाम त्यो पाउनेछौं।

    (कोरस)

    सहनु छ जरुरी,

    जोगाइ राखौं विश्वास।

    अन्तसम्म सहन

    दिन्छ मदत याहको मायाले।

  3. ३. शङ्‌का गर्दैनौं,

    डराउँदैनौं न हार मान्छौं।

    यहोवाको दिन

    नआउन्जेल सहनेछौं।

    नमानौं हार कैल्यै,

    त्यो दिन छ नजिकै।

    (कोरस)

    सहनु छ जरुरी,

    जोगाइ राखौं विश्वास।

    अन्तसम्म सहन

    दिन्छ मदत याहको मायाले।