अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

यहोवाको स्तुतिगान गाऔं—नयाँ गीत

 गीत १४९

फिरौतीप्रति कृतज्ञता

फिरौतीप्रति कृतज्ञता

डाउनलोड:

(लूका २२:२०)

  1. १. अपार प्रेम देखायौ

    हामीलाई यहोवा;

    पठायौ हाम्रो लागि

    आफ्नो प्यारो छोरा।

    उपहार दियौ

    हामी बाँचौं भनेर।

    अरूको लागि यस्तो त्याग

    कसले गर्छ र?

    (कोरस)

    तिरे येशूले फिरौती।

    धन्यवाद छ हे यहोवा।

    येशूको अमूल्य रगतले

    पायौं छुटकारा।

  2. २. येशूले दिए

    आफ्नो जीवन खुसीले;

    अमूल्य रगत बगाए

    हाम्रो मायाले।

    पाएका थेनौं

    कुनै आशा पहिले,

    पायौं सधैंभरि

    जिउने आशा अहिले।

    (कोरस)

    तिरे येशूले फिरौती

    धन्यवाद छ हे यहोवा।

    येशूको अमूल्य रगतले

    पायौं छुटकारा।