अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

यहोवाको स्तुतिगान गाऔं—नयाँ गीत

 गीत १४८

एक मात्र प्यारो छोरा दियौ

एक मात्र प्यारो छोरा दियौ

डाउनलोड:

(यूहन्ना १५:१३)

  1. १. हे बुबा यहोवा,

    थेन कुनै आशा।

    फिरौतीले दियो

    जीवनको आशा।

    अर्पण छ ज्यान हाम्रो

    सेवा गर्न तिम्रो।

    फिरौतीको सन्देश

    सुनाउँछौं सबैलाई।

    (कोरस)

    गाउँछौं प्रशंसा गीत

    एकसाथ मिली सदा।

    गर्छौं महिमा तिम्रो,

    दियौ हाम्लाई प्यारो छोरा।

  2. २. तिमी छौ दयालु,

    आयौं तिम्रो सामु।

    तिम्रो नाउँ,

    तिम्रो साथ छ अति प्यारो।

    दिए ज्यान येशूले

    हामी बाँचौं भनी।

    अनमोल छ तिमीले

    दिएको उपहार।

    (कोरस)

    गाउँछौं प्रशंसा गीत

    एकसाथ मिली सदा।

    गर्छौं महिमा तिम्रो,

    दियौ हाम्लाई प्यारो छोरा।

    समापन

    धन्यवाद तिमीलाई हे बुबा यहोवा,

    पठायौ हाम्रो लागि आफ्नो प्यारो छोरा।

(यूह. ३:१६; १ यूह. ४:९ पनि हेर्नुहोस्।)