अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

यहोवाको स्तुतिगान गाऔं—नयाँ गीत

 गीत १४४

जीवन दिने सन्देश

जीवन दिने सन्देश

डाउनलोड:

(इजकिएल ३:१७-१९)

  1. १. सुन्नु जरुरी छ है

    यो सन्देश सबैले:

    याहको रिसको दिन

    नजिकै आउँदै छ है।

    (कोरस)

    पालन गरे पाउँछन्‌ जीवन;

    पाउँछौं हामीले पनि।

    त्यसैले सब जातिलाई

    सुनाउनै पर्छ यो सन्देश;

    यो सन्देश।

  2. २. सुनाउँछौं हामी

    सुसमाचार संसारलाई।

    निम्तो दिन्छौं याहसँग

    मिलाप गर्नलाई।

    (कोरस)

    पालन गरे पाउँछन्‌ जीवन;

    पाउँछौं हामीले पनि।

    त्यसैले सब जातिलाई

    सुनाउनै पर्छ यो सन्देश;

    यो सन्देश।

    (ब्रिज)

    यो सुन्नु, सिक्नु

    अनि मान्नु धेरै छ जरुरी।

    सित्तैंमा सुनाउँदछौं

    जीवन दिने सन्देश हामी।

    (कोरस)

    पालन गरे पाउँछन्‌ जीवन;

    पाउँछौं हामीले पनि।

    त्यसैले सब जातिलाई

    सुनाउनै पर्छ यो सन्देश;

    यो सन्देश।

(२ इति. ३६:१५; यशै. ६१:२; इज. ३३:६; २ थिस्स. १:८ पनि हेर्नुहोस्।)