अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

यहोवाको स्तुतिगान गाऔं—नयाँ गीत

 गीत १४३

अन्धकार संसारमा आशाको किरण

अन्धकार संसारमा आशाको किरण

डाउनलोड:

(२ कोरिन्थी ४:६)

  1. १. अन्धकार यो संसारमा

    नयाँ दिन आउने भो।

    आशाको किरण देखियो,

    उज्यालो छाउने भो।

    (कोरस)

    चम्किलो छ सन्देश,

    घोर अन्धकारलाई जित्ने;

    आशा दिन्छ यसले।

    उज्वल छ भविष्य;

    हट्‌नेछ कालो बादल

    अब चाँडै।

  2. २. ब्युँझाउने निदाएकालाई

    बेला हो अहिल्यै।

    उज्वल होस् भविष्य तिनको,

    गर्दछौं प्राथना।

    (कोरस)

    चम्किलो छ सन्देश,

    घोर अन्धकारलाई जित्ने;

    आशा दिन्छ यसले।

    उज्वल छ भविष्य;

    हट्‌नेछ कालो बादल

    अब चाँडै।