अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

यहोवाको स्तुतिगान गाऔं—नयाँ गीत

 गीत १३८

यहोवा तिम्रो नाम

यहोवा तिम्रो नाम

डाउनलोड:

(भजन ८३:१८)

  1. १. हे जीवित र साँचो

    प्रभु र सृष्टिकर्ता।

    सदा सर्वदा देखि

    यहोवा तिम्रो नाम।

    गर्व गर्छौं हामी

    तिम्रो प्रजा हुनुमा,

    सबै जाति र देशमा

    होस् तिम्रै घोषणा।

    (कोरस)

    यहोवा, यहोवा

    को छ तिमी जस्तो?

    न स्वर्गमा न धर्तीमा

    ईश्वर तिमी जस्तो।

    छौ तिमी सर्वशक्तिमान

    सबले पाऊन थाहा,

    यहोवा, यहोवा

    तिमी नै हौ हाम्रो ईश्वर।

  2. २. चाहन्छौ जे तिमी

    बनाउँछौ हाम्लाई त्यही,

    तिम्रो इच्छा गराउँछौ

    यहोवा तिम्रो नाम।

    तिम्रो साक्षी भन्ने

    नाम पनि दियौ हाम्लाई,

    वहन गर्छौं खुसी भै

    यहोवा तिम्रो नाम।

    (कोरस)

    यहोवा, यहोवा

    को छ तिमी जस्तो?

    न स्वर्गमा न धर्तीमा

    ईश्वर तिमी जस्तो।

    छौ तिमी सर्वशक्तिमान

    सबले पाऊन थाहा,

    यहोवा, यहोवा

    तिमी नै हौ हाम्रो ईश्वर।

(२ इति. ६:१४; भज. ७२:१९; यशै. ४२:८ पनि हेर्नुहोस्।)