दृश्य
अक्षर
चित्र

डाउनलोड:

  1. १. बिते ती बालापन

    मेरै काखमा

    हुर्कियौ बिस्तारै

    सुख दुःखमा

    ज्ञानी भयौ तिमी

    खुसी पाऱ्‍यौ है

    बुबाको मन तिमीले

    (कोरस)

    प्यारी छोरी गर्व गर्छु म

    माया गर्छु सधैं भरी

  2. २. गऱ्‍यौ कोसिस सधैं

    सही गर्न

    बुबाको अर्तीले

    सम्हाल्यो तिम्लाई

    बुबाको माया बुझ्ने

    छोरी तिमी

    सुन्छौ बुबाको हर बोली

    (कोरस)

    प्यारी छोरी गर्व गर्छु म

    माया गर्छु सधैं भरी

    (ब्रिज)

    देख्छन्‌ याहले

    बुझ्छन्‌ तिमीलाई

    काम र प्रेम तिम्रो

    थाछ याहलाई

    बिर्सने छैनन्‌

    जे जति गऱ्‍यौ

    याको लागि

    (कोरस)

    प्यारी छोरी गर्व गर्छु म

    प्यारी छोरी साथ छु सदा म

    प्यारी छोरी राख्छु ख्याल तिम्रो

    माया गर्छु तिमीलाई