अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

साँचो प्रेम

कहिलेकाहीं रोमान्टिक कथाहरूमा प्रेम असफल भएको देखाइन्छ तर बाइबलको सिद्धान्तमा आधारित साँचो प्रेम सधैं सफल हुन्छ।

साँचो प्रेम

बाइबलको सिद्धान्तले असल जीवनसाथी रोज्न मदत गर्छ र विवाहपछि पनि एकअर्कालाई साँचो प्रेम देखाउन मदत गर्छ।

साँचो प्रेम—परिचय

डेटिङ गर्ने तरिका देशअनुसार फरक-फरक हुन्छ। त्यसैले डेटिङ गर्दा बाइबलको कुन सिद्धान्त लागू हुन्छ भन्ने कुरा यस भिडियोमा देखाइएको छ।