अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

यहोवाका साक्षीहरू—विश्वास कामद्वारा देखाउँछन्‌, भाग १: अन्धकारबाट मुक्त

लामो समयदेखि चलिआएको झूटो धार्मिक प्रचलनबाट मुक्त हुन बाइबल विद्यार्थीहरूलाई बलियो विश्वास चाहिएको थियो। तिनीहरूले साहसका साथ सत्यको ज्योति चम्काए। यस भिडियोमा तिनीहरूको साहस र वफादारी याद गर्नुहोस्। अनि यहोवाले कसरी “अन्धकारबाट बोलाएर आफ्नो अद्‌भुत ज्योतिमा” ल्याउनुभयो, हेर्नुहोस्।