अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

विश्वभरिका हाम्रा भाइबहिनी

लगभग दुई हजार वर्षअघि ख्रीष्टियनहरूलाई “सबै भाइहरूलाई प्रेम गर” भनेर आज्ञा दिइएको थियो। यो आज्ञा यहोवाका साक्षीहरूले कसरी पालन गरिरहेका छन्‌? विशेषगरि, तीन तरिकामा पालन गरेको कुरा यस भिडियोमा देखाइएको छ: १) प्रचारकार्यमा व्यस्त भएर, २) खाँचोमा परेकाहरूलाई सहयोग गरेर अनि ३) यहोवा परमेश्वरको उपासना गर्न एकताबद्ध भएर।