सीधै सामग्रीमा जाने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

लूतकी पत्नीलाई सम्झनुहोस्‌

येशूले करिब २,००० वर्षअघि दिनुभएको चेतावनी पालन गर्नु अहिले झनै महत्त्वपूर्ण भएको छ। यो चेतावनी पालन गर्दै आफ्नो परिवारलाई आध्यात्मिक खतराबाट जोगाउन ब्रायन र रियाले के गरे, हेर्नुहोस्‌।

लूतकी पत्नीलाई सम्झनुहोस्‌—भाग १

आधुनिक समयको एउटा ख्रीष्टियन परिवार यहोवाप्रति वफादार रहने कि धनसम्पत्ति कमाउने भनेर दोधारमा पर्छन्‌, कसरी?

लूतकी पत्नीलाई सम्झनुहोस्‌—भाग २

के-कस्ता कुराले गर्दा हाम्रो आध्यात्मिक दृष्टिकोण धमिलिन सक्छ? यसले हामीलाई कसरी आध्यात्मिक र नैतिक तवरमा कमजोर बनाउन सक्छ?

लूतकी पत्नीलाई सम्झनुहोस्‌​—⁠भाग ३

येशूले हामीलाई चेतावनी दिन लूतकी पत्नीबारे बताउनुभयो। उनी त्यस्तो दुःखद नतिजा भोग्नबाट जोगिन सक्थिन्‌ अनि हामी पनि सक्छौं।