अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

रगत नदिई गरिने उपचारविधिहरू—सरल, सुरक्षित, प्रभावकारी

यहोवाका साक्षीहरू बाइबलको यो आज्ञा मान्छन्‌: ‘रगतबाट अलग रहनू।’ यहोवाका साक्षीहरू रगत लिंदैनन्‌ तर गुणस्तरीय उपचार चाहन्छन्‌। यस भिडियोले रगत नदिई गरिने उपचारविधिहरू सरल, सुरक्षित र प्रभावकारी छ भनेर देखाउँछ। लामो समयदेखि रगत नदिई गरिने उपचार विवादको विषय बन्दै आएको छ। यसबारे डाक्टरहरू के भन्छन्‌, हेर्नुहोस्।

 

अझ बढी सिक्नुहोस्

यहोवाका साक्षीहरू रगत लिंदा पनि लिंदैनन्‌, दिंदा पनि दिंदैनन्‌, किन?

रगत लिने/दिने विषयमा यहोवाका साक्षीहरूको अडानबारे थुप्रै गलत धारणाहरू फैलिएका छन्‌। यसबारे हाम्रो विश्वास के हो, वास्तविकता थाह पाउनुहोस्।