अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

रगत नदिई गरिने उपचारको सफलता

रगत नदिई गरिने उपचारको सफलता

धार्मिक आस्था अथवा व्यक्तिगत इच्छाले गर्दा थुप्रैले रगत नलिई उपचार गर्ने विधि अपनाउने निर्णय गर्छन्‌। बिरामीको अधिकारको आदर गर्न डाक्टरहरू कसरी रगत नदिई उपचार गर्दै छन्‌? रगत नदिई गरिने अप्रेसनको लागि अपनाइने प्रविधि र सामग्रीहरूबारे यस भिडियोमा जानकारी दिइएको छ। साथै शरीरको प्रतिरक्षा गर्ने क्षमताबारे पनि बताइएको छ। यस्तो क्षमताले गर्दा उपचार गर्न कसरी मदत मिलेको छ, हेर्नुहोस्।