अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

युवा जनहरूका प्रश्न—भविष्यको मेरो लक्ष्य?

हरेक युवाले आफैलाई जाँच्न यो प्रश्न सोध्नै पर्छ, ‘भविष्यको मेरो लक्ष्य?’ भविष्यमा के बन्ने भनेर आन्द्रे अलमल्लमा पर्छन्‌। तिनी संसारमा नाम-दाम कमाउन चाहन्छन्‌ अनि यहोवाको सेवा पनि गर्न चाहन्छन्‌। कस्तो निर्णय गर्दा तिनी खुसी हुने थिए? अन्तमा तिनले कस्तो निर्णय गर्छन्‌? यो भिडियो हेर्दा आफूले राखेको लक्ष्यबारे विचार गर्नुहोस्। यस भिडियोमा विभिन्न देशबाट आएका केही युवाको अन्तरवार्ता पनि छ। यसले तपाईंलाई आफ्नो जीवनको लक्ष्य केलाउन मदत गर्नेछ।