अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

दाऊद—तिनले यहोवामाथि भरोसा राखे

दाऊद परमेश्वरमाथि भरोसा राख्थे। असाध्यै गाह्रो परिस्थितिको सामना गर्नुपरे तापनि तिनले साँचो परमेश्वरको उपासना गर्न छोडेनन्‌। यहोवा परमेश्वरप्रति वफादार भएकाले तिनले के-कस्ता आशिष्‌ पाए अनि तिनको अनुकरण गऱ्यौं भने हामीले पनि के-कस्ता आशिष्‌ पाउनेछौं, हेर्नुहोस्।