सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

यहोवाका साक्षीहरू

भाषा रोज्ने नेपाली

सुखी परिवार—तर कसरी?

बाइबलका सल्लाहहरू लागू गरेर तपाईं आफ्नो पारिवारिक जीवन सुखी बनाउन सक्नुहुन्छ।

परिचय

यस पुस्तिकामा दिइएका व्यावहारिक बाइबल आधारित सल्लाह लागू गरेर तपाईंको वैवाहिक र पारिवारिक जीवन सुखी हुन सक्छ।

अध्याय १

परिवार सुखी बनाउन मदत खोज्नुहोस्

दुईवटा प्रश्न आफूलाई सोध्दा तपाईंको वैवाहिक जीवन बलियो हुन सक्छ।

अध्याय २

वफादार हुनुहोस्

जीवनसाथीप्रति वफादार हुनु भनेको अरूसित अवैध यौनसम्बन्ध नराख्नु मात्र हो?

अध्याय ३

समस्या कसरी सुल्झाउने?

समस्या सुल्झाउन सही तरिका अपनाउनुभयो भने दाम्पत्य जीवन सुखी हुनेछ।

अध्याय ४

पैसाको सदुपयोग कसरी गर्ने?

भरोसा र इमानदारीले कस्तो भूमिका खेल्छ?

अध्याय ५

सासू-ससुरासितको सम्बन्धलाई कसरी राम्रो बनाइराख्ने?

आफ्नो श्रीमान्‌/श्रीमतीसितको सम्बन्धमा कुनै असर नपर्नेगरि तपाईं आमाबुबाको आदर गर्न सक्नुहुन्छ।

अध्याय ६

बच्चा जन्मेपछि वैवाहिक जीवनमा आउने परिवर्तनहरू

बच्चा जन्मेपछि के तपाईंको वैवाहिक सम्बन्ध अझ बलियो हुन्छ?

अध्याय ७

छोराछोरीलाई कसरी सिकाउने?

अनुशासन दिनु भनेको नियम दिनु अनि सजाय दिनु मात्र होइन।

अध्याय ८

आपत्‌विपत्‌ आइपर्दा

मदत माग्नुहोस्।

अध्याय ९

सपरिवार यहोवा परमेश्वरको उपासना गर्नुहोस्

तपाईं कसरी पारिवारिक उपासनालाई अझै रमाइलो बनाउन सक्नुहुन्छ?