अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

परमेश्वरबाट आएको सुसमाचार!

परमेश्वरबाट आएको सुसमाचार के हो? हामी किन यसमा विश्वास गर्न सक्छौं? यस पुस्तिकाले बाइबलका आधारभूत प्रश्नहरूको जवाफ दिन्छ।

यस पुस्तिकाबाट कसरी लाभ उठाउन सकिन्छ

यस पुस्तिकाले परमेश्वरको वचन बाइबलबाटै सिक्न तपाईंलाई मदत गर्नेछ। आफ्नै बाइबल प्रयोग गरेर कसरी बाइबल पदहरू भेट्टाउन सकिन्छ, हेर्नुहोस्।

कस्तो सुसमाचार?

परमेश्वरबाट आएको समाचार के हो, यो किन अत्यन्तै जरुरी छ अनि हामीले के गर्नुपर्छ, सिक्नुहोस्।

साँचो परमेश्वर को हुनुहुन्छ?

के परमेश्वरको नाम छ अनि के उहाँ हाम्रो चासो राख्नुहुन्छ?

सुसमाचार साँच्चै परमेश्वरबाट आएको हो?

बाइबलमा भएको कुरा साँचो छ भनेर हामी कसरी पक्का हुन सक्छौं?

येशू ख्रीष्ट को हुनुहुन्छ?

येशू किन मर्नुभयो, फिरौती के हो अनि येशू अहिले के गर्दै हुनुहुन्छ, थाह पाउनुहोस्।

पृथ्वीको लागि परमेश्वरको उद्देश्य के हो?

परमेश्वरले किन पृथ्वी सृष्टि गर्नुभयो, दुःखकष्टको अन्त कहिले हुन्छ, पृथ्वीको भविष्य कस्तो छ अनि त्यहाँ को-को बस्न पाउनेछन्‌? बाइबलले यी प्रश्नहरूको जवाफ दिन्छ।

मरिसकेकाहरूको लागि कस्तो आशा छ?

मृत्युपछि हाम्रो अवस्था कस्तो हुन्छ? मरिसकेका हाम्रा प्रियजनहरूलाई के हामी फेरि कहिल्यै भेट्न पाउनेछौं?

परमेश्वरको राज्य के हो?

परमेश्वरको राज्यको राजा को हुनुहुन्छ अनि त्यस राज्यले अहिले के गर्दैछ र भविष्यमा के गर्नेछ?

परमेश्वरले दुष्टता र दुःखकष्ट किन रहिरहन दिनुभएको छ?

दुष्टता कसरी सुरु भयो अनि परमेश्वरले किन अहिलेसम्म दुःखकष्ट रहिरहन दिनुभएको छ? के कहिल्यै दुःखकष्टको अन्त होला?

तपाईंको परिवार कसरी आनन्दित हुन सक्छ?

आनन्दित परमेश्वर यहोवा परिवारहरू आनन्दित भएको चाहनुहुन्छ। पति, पत्नी, बुबाआमा र छोराछोरीको लागि बाइबलले कस्तो व्यावहारिक सल्लाह दिएको छ, थाह पाउनुहोस्।

तपाईं साँचो उपासना कसरी चिन्न सक्नुहुन्छ?

के साँचो धर्म एउटै मात्र छ? साँचो उपासकहरूलाई चिनाउने पाँच वटा कुरा याद गर्नुहोस्।

परमेश्वरका नियमले हामीलाई कसरी लाभ पुऱ्याउँछ?

हामीलाई किन डोऱ्याइ चाहिन्छ र कुन दुई वटा आज्ञा सबैभन्दा महत्त्वपूर्ण हुन्‌, येशूले बताउनुभयो।

तपाईं कसरी परमेश्वरको नजिक हुन सक्नुहुन्छ?

परमेश्वर सबै प्रार्थना सुन्नुहुन्छ कि सुन्नुहुन्न, हामीले कसरी प्रार्थना गर्नुपर्छ अनि परमेश्वरको नजिक हुन हामी अरू के-के गर्न सक्छौं, थाह पाउनुहोस्।

धर्महरूलाई के हुनेछ?

सबै मानिसहरू एक मात्र साँचो परमेश्वरको उपासनामा एकताबद्ध हुने समय कहिल्यै आउला?

किन परमेश्वरको सङ्गठन छ?

साँचो ख्रीष्टियनहरू किन र कसरी सङ्गठित छन्‌ भनेर बाइबलले बताउँछ।

तपाईंले किन सिक्न छोड्नुहुँदैन?

परमेश्वर र उहाँको वचनबारे तपाईंले सिकेको कुराले अरूलाई कसरी लाभ पुऱ्याउँछ? परमेश्वरसित तपाईं कस्तो सम्बन्ध गाँस्न सक्नुहुन्छ?