सीधै सामग्रीमा जाने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

प्रहरीधरहरा मे २०१५ | अन्त के को र कहिले?

“अन्त नजिक छ!” भन्ने वाक्य सुन्दा तपाईंको मनमा के आउँछ? के त्यसले तपाईंलाई चिन्तित बनाउँछ?

आवरण लेख

”अन्त” तर के को?

“अन्त”–को बारेमा बाइबलमा बताइएको कुरा वास्तवमा सुसमाचार हो भनेर के तपाईंलाई थाह थियो?

आवरण लेख

अन्त कहिले हुनेछ?

बाइबलमा बताइएको अन्तको समयको चिन्हको चारवटा पक्ष केलाउनुहोस्।

आवरण लेख

धेरैजना अन्तको विनाशबाट जोगिनेछन्‌-तपाईं पनि जोगिन सक्नुहुन्छ

तर कसरी? यस संसारको अन्तबाट बच्न हामीले खानेकुराको वा यस्तै अरू कुराको बन्दोबस्त गर्नुपर्ने हो कि?

के तपाईंलाई थाह थियो?

पुरातत्त्वविद्हरूले पत्ता लगाएका कुराले बाइबल विवरणलाई समर्थन गर्छ? बाइबलकालीन समयका देशहरूबाट कहिलेदेखि सिंह लोप भयो?

बाइबलले जीवनलाई नयाँ मोड दिन्छ

यहोवा दयालु र क्षमा गर्ने परमेश्वर हुनुहुन्छ भनेर मैले सिकें

मानिसहरूलाई ठग्ने नोर्मन पेल्टेको बानी नै बसिसकेको थियो। तर बाइबलको एउटा पदले तिनको मन परिवर्तन गरायो।

तिनीहरूको विश्वास अनुकरण गर्नुहोस्

“के म परमेश्वरको स्थानमा छु र?”

के तपाईंको परिवारमा डाह, धोका र घृणाले गर्दा शान्ति भङ्ग भएको छ? त्यसो हो भने बाइबलमा उल्लिखित यूसुफको जीवनीले तपाईंलाई मदत गर्नेछ।

बाइबल प्रश्नहरूको जवाफ

न्यायको दिन किन हजार वर्ष लामो हुनेछ?